बिहिबार, बैशाख ११, २०८२

चर्चित गायिका मुनाको ‘मुटुमा बसेको माया’ सार्वजनिक (भिडियो)

काठमाडौं,२४ चैत । नेपाली सांगीतिक आकाशमा एक फरक पहिचान बोकी आवाजको दुनियाबाट आफुलाई परिचित गराउन सफल लोक प्रिय स्वरकि धनि गायिका मुना थापा मगरको आवाजमा सजिएको नयाँ गित बजारमा आएको छ ।

चर्चित लोक लोक गायिका मुना  थापा मगर र गायक राम्जी खाण्डको आवाजमा सजिएको मुटुमा बसेको माया लोक दोहारी गितलाइ चर्चित लोक गायक राम्जी खाण्ड आफैले लय गरेका छन भने घनश्याम रिजाल र राजन कार्कीको  सब्दमा सजिएको छ ।

राम्जी खाण्ड र सुमा गुरुङले अभिनय गरेका छन् भने गोकुल अधिकारीको छायांकन तथा बिष्णु शर्माको सम्पदनमा तयार भयको यो गित प्रकाश भट्टले निर्देशन गरेका हुन् । ९हेर्नुहोस् भिडियोसहित०