शनिबार, फागुन १२, २०८०

गायक कटुवालको गुराँस फूल्यो बनमा गित सार्वजनिक (भिडियो )

काठमाडौं,२३ चैत । गायक प्रकाश कटुवाल र गायिका उमा श्रेष्ठको सुमधुर आवाजमा गुराँस फूल्यो बनमा गितको म्यूजिक भिडियो सार्वजनिक भएके छ ।
उक्त गीतलाई एसएस फिल्मसले बजार  प्रकाश कटुवालको लय शब्दमा तयार भएको ‘गुराँस फूल्यो बनमा, कसो कसो माया बस्यो तिमी फुल्यौ मनमा’ बोलको दोहोरी गीत अहिले बजारमा छ ।
प्रकाश कटुवाल र उमा श्रेष्ठको सुमधुर आवाज रहेको उक्त गीतलाई एसएस फिल्मसले बजार व्यवस्थापन गरेको छ । शंकर विसिको निर्देशनमा तयार भएको गीतको छायाङ्कन राजेश घिमिरेले गरेका छ भने नविन घर्तीमगरले सम्पादन गरेका छन् । यस गीतमा दुर्गेश थापा र करिष्मा ढकालको अभिनय रहेको छ ।