शुक्रबार, बैशाख ०५, २०८२

खोटाङमा सात वटा एम्बुलेन्स एकै साथ प्रदान

खोटाङ । युकेवासी खोटाङगेहरुले आफनो मातृभूमि खोटाङको ग्रामिन क्षेत्रको स्वास्थ्यमा केहि सहयोग होस भनि खोटाङ समाज युकेले आफ्नो खोटाङ जिल्लाको विभिन्न क्षेत्रलाई सात वटा एम्बुलेन्स एकैसाथ प्रदान गरेकोछ ।