शनिबार, बैशाख ०८, २०८१

भोट दिएर राष्ट्रिय राप्ती म्युजिक अवार्ड जिताउन मोड्ल सिर्जु अधिकारीको अपिल

काठमाडौं,१४ चैत । राष्ट्रिय राप्ती म्युजिक अवार्डको सुगम संगित महिला मोड्लबाट सिर्जु अधिकारीले अभिनय गरेको गीत ‘ओके छ त  टप ५ मा परेपछि उपाधि जित्न भोट गरिदिनु अनुरोध गरेकी छिन् ।
राजधानीमा शनिबार राप्ति समाज काठमाडौंले आयोजना गरेको सम्मान कार्यक्रममा गायिका तथा मोड्ल सिर्जु अधिकारी टप ५ मा सम्मानित भएकी छिन् ।
अब तपाईहरुको एक भोटले सिर्जु अधिकारी टप १ मा पर्न सक्नुहुनेछ ।
यदि तपाईले मोडल तथा गायिका सिर्जुलाई जिताउन चाहनुहुन्छ भने मोवाइलको म्यासेज बक्समा गई RMA स्पेस 143 टाइप गरेर 34243 मा म्यासेज पठाएर टप १ मा पार्न सफल हुनुहुनेछ । गायन तथा  मोड्ल क्षेत्रमा दख्खल सिर्जुले आफुँलाई जिताउन सबैलाई अपिल गरेकी छिन् ।  sirju