शनिबार, असोज १५, २०७९

धरापमा मान्छे

काठमाण्डौं । चोभारस्थित हिमाल सिमेण्ट कारखानाको अवसानपछि त्यसका जीर्णतम् भग्नावशेषहरू यत्रतत्र रहेछन् । खिया लागेर धराप बनेका यन्त्रहरूमा मानिसहरू यसरी जोखिम मोल्दै चडेर मनोरञ्जन गर्दै के यो दृश्यावलोकन गर्ने टावर हो यसमा जिम्मेवार पक्षको सोचाई र भनाई के हो ? यस्को जिम्मेवार पक्ष को हो ?
तस्विर :  देवशंकर पौडेल 

%d bloggers like this: