बुधबार, बैशाख १२, २०८१

पूर्व पर्यटनमन्त्री तथा एमाले सचिव गुरुङ्को सम्मान तथा विधाई

टोकियो । नेकपा एमालेका केन्द्रित सचिव, संगठन विभाग प्रमुख तथा पूर्व पर्यटनमन्त्री पृर्थ्बी सुब्बा गुरुङ तथा उहाँको धर्मपत्नी मोन्ना गुरुङ्लाई टोकियोमा सम्मान तथा बिधाइ गरेको छ ।
जापानमा पार्टी संगठनको काममा टोकियोमा रहनु भएका गुरुङलाई शनिवार प्रवासी नेपाली मंच कान्तो र आइतवार हानेदा एर्पोर्टमा बिधाइ गरेको हो । मुरा हलमा बिधाइ सहित खादा ओढ़ाएर सम्मान र रात्रिभोज समेत गरेको थियो ।
ओएनएफ राष्ट्रीय कमिटिका अध्यक्ष महेन्द्र श्रेष्ठ लगाएत बाक्लो एमाले समर्थितहरूको सहभागीमा बिधाइ गरेको हो । सचिव गुरुङ आइतवार बिहान ११ बजे हङ्कङ हुँदै नेपाल जानु भएको छ ।
फ़ोटोफिचर

IMG_9128 IMG_9129 IMG_9130 IMG_9131 IMG_9132
तस्वीर :- सुजन पन्त , शान्त पहरी- टोकियो