शनिबार, फागुन १२, २०८०

गायिका अन्जु पन्तको स्वरमा मैले हार्दा केभो प्रिय बोलको गित बजारमा

काठमाडौं । गायिका अन्जु पन्तको  स्वरमा मैले हार्दा केभो प्रिय बोलको गित बजारमा सार्वजनिक भएको छ ।

गितकार तथा माेडेल पासाङ तामाङकाे शब्द, मनिपाल राईकाे संगितमा रहेको उक्त गीत, माया प्रेम कथामा अाधारित छ ।

गीति एल्बम “तिम्राे यादमा” समाबेश गीतिको म्यूजिक भिडियो म्युजिक नेपाल युट्युब मार्फत सर्बजकनिक गरिएको छ।

नायिका सुष्मा कार्की र पासाङ तामाङकाे मुख्य अभिनय रहेकाे छ भन्ने उक्त गीतमा , गिता राई र बिनिता तामाङले पनिअभियानमा सघाएकी छीन् ।

त्यसै गरि भिडियोलाई सुन्दर लावातीले निर्देशन गरेका छन भने उक्त म्यूजिक भिडियोलाई  जीवन सेन्चुरिले क्यामरामा कैद गरेका हुन् ।