मङ्गलबार, फागुन ०६, २०८१

संविधान संशोधन कुनै हालतमा पास हुन दिदैँनौ : गुरुङ

टोकियो,२९ फागुन । नेकपा एमालेका केन्द्रय सचिव तथा पूर्व पर्यटन मन्त्री पृथ्वी सुब्बा गुरुङ्ले संसदमा दर्ता भएको संविधान संशोधन यिधेयक कुनै पनि हालतमा संशोधन गर्न नदिने धारणा ब्यक्त गर्नु भएको छ ।

प्रवासी नेपाली मंच प्रचार विभागले आईतबार सिनओकुबोस्थित नेपाली मुरा हल टोकियोमा नेपालको समसामयिक विषयमा आयोजना गरेको साक्षात्कार तथा पत्रकार भेटघाट कार्यक्रममा सो कुरा राख्नु भएको हो ।

पूर्व पर्यटन मन्त्रीसमेत रहेका एमालेका सचिव गुरुङ्ले प्रचण्ड नेतृत्वको सरकार विदेशीको इसारामा चलेकाको आरोप लगाउनु भयो । ।

प्रवासी नेपाली मंच सचिव सुरेश केसीले संचालन गरेको उक्त साक्षत्कार अध्यक्ष महेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

onf