आइतबार, फागुन १३, २०८०

राजधानी लगाएत पहाडी जिल्लामा होली पर्वको चहलपहल

काठमाडौं,२९ फागुन । आज रंगहरुको पर्वको रुपमा लिईने होली पर्व राजधानी काठमाडौं लगाएत पहाडी जिल्लामा होली पर्वको चहलपहल सुरु भएको छ ।

यस पर्वलाई सबै जातजातिको नेपालीहरुले हर्षोल्लास पूर्वक रङहरुमा रमाएर मनाइने नेपालीहरुको एकआपसको भाईचारको  पर्व “फागु पूर्णिमा” अर्थात “होली” पर्व भन्ने पनि गरिन्छ ।