आइतबार, फागुन १३, २०८०

ओएनएफ जापान कान्तो क्षेत्रीय कमिटिको सोमवार अधिवेशन हुने

जापान । प्रवासी नेपाली मञ्च जापान कान्तो क्षेत्रीय कमिटिको १३ तारिख सोमवार अधिवेसन गरिने गरि नेकपा एमालेका सचिव तथा पूर्व पर्यटन मन्त्री पृथ्वी सुब्बा गुरुङ्ले कडा निर्देशन दिएका छन् ।
शनिवार अन्तिम तयारी बैठकलाई सम्वोधन गर्दै एमालेका सचिव तथा पूर्व पर्यटन मन्त्री पृथ्वी सुब्बा गुरुङ्