आइतबार, फागुन १३, २०८०

सधै नेपालीको शिर उच्च पार्ने काममा सक्रिय हुनु

टोकियो । भर्खरै जापान नेसनल युथ अवार्डबाट सम्मान हुनु भएका जिज्ञान कुमार थापालाई योकोहामा नेपाली समुदाय जापानले सधै नेपाल र नेपालीको शिर उच्च पार्ने काममा सक्रिय सहभागी रहनु भएको भन्दै योकोहामा समुदायबाट सम्मान गरिदै।