बिद्यालयलाई जनजाति महासंघ जापानको आर्थिक सहयोग

पोखरा । भूकम्पद्वारा क्षतिग्रस्त कास्की ल्वांग घलेल सिधिंगस्थित श्री सरस्वती निम्न माध्यमिक बिद्यालयलाई नेपाल आदिबासी जनजाति महासंघ जापानबाट आर्थिक रु ५० हजार साथै मेरो तर्फ देखि २ थान भलिबल सोमवार हस्तारन्तर गर्दै,नेफिन जापानका परिषद् सदस्य तथा तमु धि जापानका अध्यक्ष् श्री गुरुङ लगाएत

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: