शेर्पा संघले टोकियोमा ग्याल्बो ल्हाेसार मनाउने

जापान : शेर्पा संघ टाेकीयो जापानले शेर्पाहरुकोमहान चाड मे मो च्या लो (चरा वर्ष) २१४४ कोअवसरमा मार्ग ५ मा  ग्याल्बाे ल्हाेसार कार्यक्रम आयाेजना गर्ने भएको छ ।

जापानको राजधानी टाेकीयोमा हुन गईराखेकको उक्त्त ल्हाेसार कायॅक्रमकाे तयारी अन्तीम चरणमा पुगीसकेको आयाेजक संस्था शेपाॅ संघ जापानका अध्यक्ष ल्हाक्पा गेलु शेपाॅले जानकारी दीनुभएको छ ।

सम्पुणॅ जापानबासी दाजुभाई तथा दिदि बहिनीहरुलाई कायॅक्रममा सहभागि भईदिन आयाेजक संस्था शेपाॅ संघ टाेकीयाे जापानका अध्यक्ष ल्हाक्पा गेलु शेपाॅले अपिल गरेका छन ।

सो कायॅक्रममा संघद्वारा शेपाॅ सास्कृतीक स्याब्रु नृत्य , शेपाॅ सेलाे नृत्य ,बिभिन्न नेपाली नृत्य ,स्थानीय गायक कलाकारहरुकाे गायन प्रस्तुती संगै अन्तमा डीजे सेसन , शेर्पा खाना परिकार शेर्पा स्याब्रु राष्ट्रिय तथा स्थानिय शेर्पा कलाकारहरुको सांगितिक प्रस्तुति, सम्मान कार्यक्रम, शेपाॅहरुको लोप हुन लागेको सिली, नादिङ आदिको प्रस्तुति गरीने आयोजक संस्थाले जानकारी दिएको छ ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: