सोमबार, भदौ २४, २०८१

निर्वाचन नभई संविधान संस्थागत हुन्न : नेता गैरे

टोकियो,१ फागुन । नेकपा एमालेका केन्द्रिय सदस्य युवा नेता तथा अनेरास्वबियुका पुर्ब अध्यक्ष ठाकुर गैरेले निर्वाचन गरेर मात्र संविधान संस्थागत गर्न सकिने बताउनु भएको छ ।

टोकियोमा फेब्रअरी १२ तारीख़ आइतवार सम्पन्न प्रवासी नेपाली मंच जापानको विधार्थी विभागद्वारा आयोजित अन्तक्रिया कार्यक्रममा प्रमुख आथित्यताको आसनबाट सो कुरा ब्यक्त गर्नु भएको हो ।
मुलुक क्षेत्रिय,जातिय,धार्मिक दिशातिर गएकोप्रति इंकित गर्दै नेता ग़ैरेले भन्नुभयो हाम्रो सामु सबै दलहरुविच सहमति भई स्थानीय,क्षेत्रीय र राष्ट्रीय निर्वाचन सफल बनाउन धारणा राख्दै सबै दलहरु एकजुट भएर लाग्नु पर्ने धारणा राख्नु भयो । केहि राजनीतिक पार्टी चुनावबाट भाग्न खोजेको आरोप लगाउदै निर्वाचनबाट नभाग्न्आग्रह गर्नु भयो ।
प्रमुख अतिथि ठाकुर गैरे सहित बिशेष अतिथि नेकपा एमाले कानुन बिभाग ओम प्रकाश थपलिया गरेको ब्यक्त गर्नु भयो । विभिन्न संघ सस्था , वुद्दिजिवीहरू , विधार्थीहरूसंग छलफल भएको सो कार्यक्रमा प्रवास जापानमा क्रिर्यासिल विभिन्न संघसंस्थाको प्रतिनिधिको सहभागी थियो ।  gairehal

सो कार्यक्रम मदन चापागाई संचालन गरि अच्युत लोहनीको सभापतित्वमा सम्पन्न भएको हो ।