टोकियो,१९ माघ : जापानमा झन्डै ६ महिना अगाडि नेपाली कांग्रेसको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिती जापानको छैठौँ अधिबेशनको पुर्बार्धमा मतदाता नामावलीको बिषयलाई लिएर चुनाबमा चरम बिबादकाबिच एक पक्षले चुनाबको सुन्य समयमा आएर चुनाबमा भाग नलिने भनि बिज्ञप्ति निकाल्दै चुनाबबाट भाग्दै निर्बाचन बिथोल्यो भने अर्को पक्षबाट एकतर्फि निर्बाचनमा भाग लिई निर्बाचन कमिटिको सदस्यको रोहबरमा चुनाबको परिणाम घोषणा गर्दै आफूँलाई स्वघोषित बिजयी भन्दै आफुँलाई नै आधिकारिक रुपमा घोषणा गर्यो । पाचौँ अधिबेशनबाट सभापति बनेका तत्कालिन सभापति नारायण सुबेदी चाहिँ छैठौ अधिबेशन सम्पन्न नभएकोले आफूँ नै पुन सभापति रहेको दाबि गर्दै हिडिँरहे । यो बिबाद यति चरम ऊत्कर्षमा पुग्यो कि जापान भित्रबाट र सामाजिक सन्जालबाट नेपाली जनसम्पर्क समिति जापान पूर्ण रुपमा बिभाजित थियो । त्यहि सिलसिलामा मिल्ने नाममा दुई समुहमा बिभाजित सभापतिको उम्मेदबारहरु मध्ये एक एक बर्ष सभापति हुने हल्ला बजारमा आईरहेको र कसले पहिला नेतृत्व गर्ने भन्ने मा बिबाद देखिरहेकै बेला जापान सरकारको बिशेष निमन्त्रणा मा जापान आएका नेपाली काग्रेंसका बरिष्ठ नेता रामचन्द्र पौडेलेले सहमतिको नाममा आफ्नै रोहबरमा अरूलाई लोकतन्त्रको पाठ सिकाऊने नेपालकै पुरानो लोकतान्त्रिक पार्टिको धज्जी ऊडाऊँदै गोलाप्रथा गर्ने निर्णय गरेर सभापति मा ११ बर्ष बाड्ने र अन्य पदाधिकारी र सदस्यका ऊमेदवार मात्र बनेका हरू राजनिती मा एकाएक चिठ्ठा परे जसरी नेपाली जनसम्पर्क समितीको बिशेष भेलाका नाममा गरीएको भेलामा सदस्य घोषित बने । यती सम्म कि सदस्यता बाड्ने क्रममा कहि कतैँ गैर- काग्रेंसलाई पनि नेपाली जनसम्पर्क समितीको केन्द्रिय सदस्यता बाडेँको गुनासो जनमानसमा प्रस्टै सुन्न पाईन्छ । नाम नबताऊने सर्तमा एक जना सक्रिय कार्यकर्ताले हामिलाई जानकारी गराए । सहमतिको नाममा देखाईएको यो केहि ब्यक्तिहरूको ताण्डब नृत्यलाई टुलुटुल हेरिरहेका नेपाली जनसम्पर्क समिती जापानका सक्रिय युवाहरू बिधीसम्मत तरिकाले निर्वाचन गरि अस्तब्यस्त रहेको जनसम्पर्क समिति जापानको अवस्थालाई ब्यबश्थित गर्न यही साता टोकियोको बारकाडेँ सभाहलमा नेपाली कांग्रेस महाधिबेसन प्रतिनिधि सुभाष प्रसाद लोहनीको सन्योजकत्वमा एक नेपाली जनसम्पर्क समिती जापानको बैधानिक निर्बाचन तदर्थ समिती गठन गरेको छ । उक्त समीतिमा निम्न अनूसार पदाधिकारिहरु रहनूहुनेछ ।तदर्थ समीति :-तदर्थ समीतिका सल्लाहाकार सल्लाकार : डा.सुदीप अधिकारी,सल्लाकार :श्याम लामा संयोजक :- सुभाष प्रसाद लोहनी ,सह संयोजक :-१, मेख वाइबा लामा ,२ जीवन खड़का३, कुसल धिताल सचिब :-राम बहादुर कार्की सदस्यहरु :-१, धुर्ब कुमार थापा, २ मर्म तामांग,३ दिपक बुर्जा मगर , ४ क्रुपण दाहाल,५ सुजन खड़का,६ डिल्लीराम सीवाकोटी , ७ देभ गीरि, ८ निकेश सिंह श्रेस्ठ, ९ शुष्मा लामा वाइबा,१०, प्रकाश गौडेल,११ बशन्त बियोगी ,१२ डीका कार्कि, १३ समर गिरी,१४ नीरज सापकोटा, १५ योगेस सापकोटा,१६ बसन्त सर्मा, १७ दिलीप बाबु शिबा ,१८ राम सिम्खडा ,१९ यदूमनी सापकोटा, २० मिलन कंडेल,२१ कुमार कार्कि , २२ अमीत गौतम,२३ भूवन सिम्खडा ,२४ फडिन्द्र सर्मा सूबेदी,२५ प्रबिन मैनाली,२६ ऋषिराम सापकोटा, २७ रेसम जी सी,२८ भूसण कोइराला, २९ संजयबाबु शर्मा ,गणेस बिस्ट माथी गठीत तदर्थ समीतिले जापानमा रहेका नेपाली कांग्रेसका क्रियाशील सदस्यहरूको बृहत् सल्लाह लीइ हाल अबैधानीक तरिकाले गठन गरिएको जापान जन सम्पर्कसमीतिलाइ बिगठन गरि चाडो भंदा चाडो चूनाव सम्पन्न गर्नेछ र चूनाबि प्रक्रियाबाट बैधानीकता पाएको कमीटीलाइ कार्यवार हस्तान्तरण गर्ने छ ।
राम सिम्खडाको सहयोगमा तयार पारेको रिपोर्ट