सोलु,१८ माघ । कोरियाको किम्हेमा सफल कार्यक्रम पश्चात आज सोमवार दोस्रो चरण अन्तरगत कोरियास्थित सोउलको नेपाल हाउसमा नेपाली राजदुताबास कोरिया र नेपाल सम्पर्क समितिद्वारा आयोजित मानशिक स्वास्थ्य सचेतना तथा तनाब ब्यबस्थापन कार्यक्रममा आफनो प्रस्तुती प्रस्तुत गर्दै डा.विजय ज्ञवाली
उक्त आयोजित मानशिक स्वास्थ्य सचेतना तथा तनाब ब्यबस्थापन कार्यक्रमको पहिलो चरण बृहत सहभागिताका साथ सम्पन्न भएको छ ।