बुधबार, बैशाख १२, २०८१

नेपाली एकता मञ्च जापानले चियापान कार्यक्रम गर्ने

टोकियो । सुरेश केसी नेतृत्वको प्रवासी नेपाली एकता मञ्च जापान राष्ट्रिय कमिटिले चियापान कार्यक्रम गर्ने भएको छ ।
नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली एकता मञ्च जापान कमिटिका अध्यक्ष सुरेश केसीको अध्यक्षतामा मार्च ३ तारिख भर्चुअलमार्फत सम्पन्न चौंथो बैठकले चियापान कार्यक्रम गर्ने निर्णय भएको हो ।
कमिटीक सचिब डा.सरोज कडेलले संचालन गरेको बैठकले महत्वपूर्ण निर्णय गगरेको प्रचार विभाग प्रमुख प्रकाश ढकाले जानकारी दिनुभयो ।
राष्ट्रिय कमिटिको आयोजनामा यहि अप्रिल २५ तारिख आइतबार टोकियोमा चियापान कार्यक्रम आयोजना गरिएको छ । प्रवासी नेपाली एकता मञ्च अन्तराष्ट्रीय महिला सशक्ति कोष स्थापना गर्न लागिएको र नेपालमा दर्ता प्रकृया अगाडी बढेकोले बिश्वभरका राष्ट्रीय कमिटिले १-१ लाख रूपैया सहयोग जुटाई हस्तान्तरण गर्ने जनाएको छ ।

नेपाली एकता मञ्च जापानल प्रेस बिज्ञप्ति
प्रवासी नेपाली एकता मच जापान राष्ट्रिय कमिटिको चौंथो बैठक कमिटिका अध्यक्ष कमरेड सुरेश केसीको अध्यक्षतामा २०२१-०४-०३ तारिक भर्चुअल मार्फत सम्पन्न भयो । कमिटिका सचिब डा. सरोज कडेलले संचालन गर्नु भएको बैठकले महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ ।

क) राष्ट्रिय कमिटिमा निम्न कमरेडहरुलाई मनोनित गरिएको छ ।
(१) बुद्वीराज घिमिरे
(२) बुद्वीराज लामा गोले
(३) गोकुल खत्री
(४) तुलसी पाठक
(५) बलदेव के.सी.
(६) बिरोध चालिसे
(७) मधुराम लामीछाने

ख) निम्नानुसार बिभागीय जिम्मेवारी बाडफांड गरिएको छ ।
(१) संगठन बिभाग
प्रमुख: कुलचन्द्र खरेल ,सचिव: स्वतन्त्र पौड्याल सदस्यहरू मोहन रायमाझी, मिलन घिमिरे ,दिप पाठक

(२) प्रचार प्रसार बिभाग
प्रमुख प्रकाश ढकाल, सचिव: अर्जुन आचार्य, सदस्यहरू बिनोद कुमार सापकोटा, महेश खड्का, रोशन पौड्याल

(३) आर्थिक बिभाग
प्रमुख: मुक्तीराम खरेल, सचिव अर्जुन के.सी., सदस्यहरू:लक्ष्मण आचार्य,अन्जान खनाल , यादव के.सी.

(४) महिला बिभाग
प्रमुख: कृष्टिना भण्डारी, सचिव दिपा घिमिरे,सदस्यहरू:सुमी रायमाझी (बस्नेत) ,रीता ढकाल,कमला ढकाल,अन्जु थापा क्षेत्री

(५) यूवा बिभाग
प्रमुख: बुद्वीराज घिमिरे, सचिव: शंकर रिमाल, सदस्यहरू: मनोज श्रेष्ठ,बासु पन्थ,रिभाष वोस्ती

(६) बिद्यार्थी बिभाग
प्रमुख: दिपक घिमीरे, सचिव: सज्जन सिलवाल, सदस्यहरू:अर्जुन थापा, कमल पाण्डेय, कमल न्यौपाने

(७) साहित्य, कला, तथा सांस्कृतिक बिभाग
प्रमुख: दिप पाठक, सचिव: गोकुल खत्री सदस्यहरू: राज्यमान छारा, राजेन्द्र पौड्याल, सुजन के.सी

(८) संघ संस्था समन्वय बिभाग
प्रमुख: अर्जुन अधिकारी, सचिव: टिकाराम कंडेल सदस्यहरू : बिष्णु प्रसाद सापकोटा ,बलराम गिरी ,मधुराम लामीछाने

(९) स्वास्थ्य तथा सामाजिक परामर्श बिभाग
प्रमुख: मोहन सिंह रायमाझी, सचिव: नारायण पौड्याल सदस्यहरू: गोबिन्द ढकाल, सृजना के.सी.,श्रीराम सुवेदी

(१०) पर्यटन तथा प्रवर्द्धन बिभाग
प्रमुख: हरी पौड्याल, सचिव: राम कुमार थापा सदस्यहरू :बलदेव के.सी.,निशान जि.सी.राजन तिमिल्सिना

(११) अतिरिक्त कृयाकलाप बिभाग
प्रमुख: महेन्द्र अधिकारी, सचिव: बिरोध चालीसे सदस्यहरू: हरी गेलाल,संतोष शरण अधिकारी,सि.बि.ठोकर

(१२) श्रम तथा रोजगार बिभाग
प्रमुख: अनुजराज क्षत्री, सचिव: संजयमान बस्नेत, सदस्यहरू :रबिन्द्र बस्नेत ,राम बहादुर घिमिरे, दिनेश के.सी.

(१३) लगानी प्रबर्दन तथा बाणिज्य बिभाग
प्रमुख: प्रह्लाद सिंह महत, सचिव: सुरेश घिमिरे सदस्यहरू :राजु पौड्याल ,किसन बस्नेत ,मित्रलाल गौतम

(१४) शिक्षा तथा प्रविधि प्रबर्दन बिभाग
प्रमुख: तुल्सी पाठक, सचिव: बिजय उप्रेती, सदस्यहरू: सन्तोस अधिकारी , अशोक खतिवडा, हिमाल उप्रेती

(१५) दैबिक प्रकोप तथा परोपकार बिभाग
प्रमुख: कमल बानियाँ, सचिव: बुद्विराज लामा गोले, सदस्यहरू: दिलिप थापा, महाशर्मा खरेल ,द्वारिका भण्डारी

ग) एन आर एनए समन्वय बिशेष कमिटि गठन गरिएको छ ।

(१) संयोजक: डा. सरोज कंडेल
(२) कुलचन्द्र खरेल
(३) डा. राम गिरि
(४) लोकनाथ वस्थी
(५) केशर गिरि
(६) बुद्वीराज घिमीरे
(७) अर्जुन अधिकारी
घ) ३ सदस्सीय अनुशासन आयोग र १२ सदस्सीय सल्लाहकार कमिटि निर्माण गरिएको छ ।
ङ) क्षेत्रिय कमिटिको जिम्मेवारी (१५ दिन भित्र पूर्ण कमिटि बन्ने गरी )

(१) कान्तो कमिटि
अध्यक्ष: क. बुद्विराज घिमिरे
सचिव: क. राजेन्द्र पौड्याल

(२)​मियागी कमिटि
अध्यक्ष: क. धनराज जो.सी.
सचिव: क. नरेश चाम्लाङ
(३)​गुम्बा कमिटि
अध्यक्ष: क. सागर भुषाल
सचिव: क. राज कार्की
सदस्यहरु:
(१)​क. रिता पोखरेल
(२)​क. दिपक राना मंगर
(३)​क. उत्तम सेडाई
(४)​क. चोलाकान्त गौडेल
(५)​क. मोहन गिरि
(६)​क. दोर्जे तामाङ
(७)​क. श्याम थापा
(८)​क. यम ब. किसान

समसामयिक निर्णयहरु
– राष्ट्रिय कमिटिको आयोजनामा यहि अप्रिल २५ तारिक आइतबार दिनको ठिक २ बजेबाट सम्पूर्ण समर्थक शुभचिन्तक तथा कमिटिका सदस्यहरु बीच चियापान कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रम टोकियो स्थित सिनओकुबोमा गरिनेछ । उक्तकार्यक्रममा सम्पूर्ण कमरेडहरुलाई उपस्थित हुन हार्दिक आब्हान गर्दछौ।

-प्रवासी नेपाली एकता मञ्च अन्तराष्ट्रीय महिला शसक्ती कोष स्थापना गर्न लागीएको र नेपालमा दर्ता प्रकृया अगाडी बडेकोले बिश्वभरका प्रत्यक राष्ट्रीय कमिटिले १/१ लाख रूपैया सहयोग जुटाउने सन्दर्भमा हाम्रो संगठन प्रवासी नेपाली एकता मञ्च जापानले रु १ लाख सहयोग हस्तान्तरण गर्नेछ ।

– देशको पछिल्लो राजनितिक घट्ना क्रमलाई नियाल्दा टुट,फुट,र बिग्रहमा गुज्रीरहेको छ। जस्ले गर्दा सिंगो आन्दोलन,देश,जनता, भावि पुस्ताको भबिष्य नै एउटा भुमरी भित्र फस्ने खतरा बड्दै गएकोले यसबाट बच्न अथवा आन्दोलनलाई बचाउन सन्ततिहरुको भविष्य सु-निश्तित गर्नको लागि बिभाजनमा नगई एकतानै एक मात्र बिकल्प रहेको हुदा यो बीचमा अलमलमा पर्नु भएका/ बाटो बिराउनु भएका पार्टीका सदस्य/ शुभचिन्तक/ का साथै बामपन्थी चिन्तन राख्नु हुने सम्पूर्ण महानुभावहरूलाई हाम्रो संगठन प्रवासी नेपाली एकता मञ्चको मुल प्रवाहमा गोलबन्द हुनको लागी बैठकले आह्वान गरेको छ ।साथै मुल प्रवाहमा ल्याउनको लागी पहल गर्न अध्यक्ष कमरेड सुरेश के.सी. र सचिव कमरेड डा,सरोज कंडेललाई बिशेष जिम्वेवारी प्रदान गरिएको छ ।
– प्रवासी नेपाली एकता मंच अन्तराष्ट्रिय कमिटिको अध्यक्ष र सचिव जस्तो गरिमामय पदमा चयन हुनु भएकोमा क्रमसः बेलायत स्थित प्रवासी नेपाली एकता मंचका अध्यक्ष क. भक्त गुरुङ र अस्ट्रेलिया स्थित प्रवासी नेपाली एकता मंचका अध्यक्ष कमरेड रमेश पाण्डेय ज्यूलाई हाम्रो संगठन प्रवासी नेपाली एकता मंच जापान हार्दिक बधाई ज्ञापन गर्दछ साथै ,प्रवासमा रहेका सङ्गठनको योगदान र भूमिकाको कदर गर्ने कार्यको सुरुवात गरेकोमा प्रवासी नेपाली एकता मंच जापान हाम्रो पार्टी नेकपा एमाले र यस कार्यको लागी भूमिका खेल्नु हुने नेता कमरेडहरू प्रती हार्दिक धन्यवाद तथा आभार ब्यक्त गर्दछ ।

हार्दिक अभिबादनसहित
प्रकाश ढकाल
प्रमुख
प्रचार प्रसार बिभाग
प्रवासी नेपाली एकता मंच जापान