बुधबार, बैशाख १२, २०८१

जापानको सेन्दाईमा संयुक्त लोसार साँझ

जापान,१६ माघ । नया बर्षको रुपमा मानिने लोसार यस बर्ष जापानको सेन्दाईमा रहेका शेर्पा, तामाड० र गुरूड० लगाएतको आदिवासी जनजाति समुदायले संयुक्त लोसार साँझ मनाउने भएका छन् ।
आज आइएतवार जापान सेन्दारमा अध्ययन तथा रोजगारीका लागि जापान आएको शेर्पा बिधार्थी समाज र तामाडड्ड बिधार्थी समाजले संयुक्त रूपमा लोसार साँझको आयोजना गरेका हुन ।
शेर्पा , गुरूडड्ड, हयोल्मो ,तामाड०, भोटे र हिमाली लामा समुदायले छुट्टछुटै रूपमा मनाऊने लोसारको आ९आफ्नो मान्यता र अर्थपूर्ण रहेको भए पनि विदेशीभुमि संयुक्त लोसार कार्यक्रम मनाउन लागिरहेको छिरिङ्  शेर्पाले जानकारी दिनुभयो ।