Nepali date


आइतवार, अशोज ५, २०७६

श्रेष्ठको निरन्तर संगीत यात्रा

जापान । सानो उमेरदेखी गीतसंगीतको पारखी संगीतकार मोया श्रेष्ठले खानागावा केनमा भोकल प्रतियोगितामा तितृय स्थान आउन सफल भएका छन । काठ्माण्डौ वानेश्वर निवासी श्रेष्ठ यस अगि नेपालमा एल्बम निकाली सकेका छन हाल उनि जापान पनि संगितमा निरन्तरता दिदै इलुजन ब्यान्डमा गितारिस रहनु भएको छ । संगितलाई आफ़नो जीवनको सारथी बनाएर हिडेका श्रेष्ठ पछिल्लो समय जापानमा पनी आफ़नो कलालाई फुर्सद्को समयमा प्रस्फुटन गरिरहेका छन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया