सोमबार, कार्तिक ११, २०८२

काठमाडौंमा नेकपा ओली समुहको कार्यकर्ता भेलाको केहि झलक र दुई सन्देश

काठमाडौं । पार्टी विभाजनपछि नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा शनिबार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै संसद् कुनै पनि हालतमा पुनःस्थापना नहुने दाबी गरेका हुन् ।
प्रतिनिधिसभा विघटनको मुद्दा अहिले सर्वोच्चमा विचाराधीन छ । प्रधानमन्त्री ओलीले कार्यकर्तालाई झुक्याउन प्रचण्ड र नेपाल पक्षले प्रतिनिधिसभा पुनःस्थापनाको हल्ला फैलाएको बताए ।
प्रधानमन्त्रीले कार्यक्रमहरुबाट स्पष्ट रुपमा दुई सन्देश दिन खोजेका छन् पहिलो कुरा प्रतिनिधिसभा पुनस्स्थापना हुँदैन । दोस्रो नेकपाको आधिकारिकता र सूर्य चिन्ह आफ्नै नेतृत्वको पार्टीले पाउने कुरा निधर्क हुन नेता कार्यकर्तालाई आय्रह गरेका छन् ।
नेकपा काठमाडौंले शनिबार गरेको कार्यकर्ता भेलाको केहि झलक