मङ्गलबार, बैशाख ०४, २०८१

राष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय सभाकाे अधिवेशन आह्वान

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छिन् ।

सरकारको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले पुस १७ गते शुक्रबार दिउँसो ४ बजेका लागि बैठक आह्वान गरेकी हुन् ।

राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम बैठक बोलाइएको आइतबार जारी विज्ञप्तिमार्फत जनाएका छन् ।