सोमबार, कार्तिक ११, २०८२

गोकर्ण रिसोर्टमा अभिनेत्री श्वेता खड्काको विवाह समारोह (फोटोफिचर)

काठमाडौं । अभिनेत्री श्वेता खड्का र धनगढीका विजयेन्द्र सिंह रावतको आज विवाह सम्पन्न भएको छ । बिवाह समारोह अहिले गोकर्ण फरेष्ट रिसोर्टमा चलिरहेको छ ।
कोरोनाको कहरका कारण कडा सुरक्षाका बीच बिवाह समारोह आयोजना भएको छ । विवाहमा दुबै तर्फका नजिकका सीमित ब्यक्तिको सहभागिता छ ।

विवाहको तस्बिर शेयर गर्दै थुप्रै कलाकर्मीले सामाजिक सञ्जालमार्फत श्वेतालाई विवाहको बधाई तथा शुभकामन दिइरहेका छन् ।
बिवाह अगाडि महेन्दी समारोह आयोजनासमेत आयोजना भएको थियो ।