रामेछापको फुलासीको दुई स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

कैलाश खत्री,मन्थली । रामेछापको मन्थली नगरपालिका वडा नम्बर १३ र १४ फुलासीमा आयोजित स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय समाजसेवी युवा उद्यमी राजेन्द्र अधिकारीले फुलासी स्वास्थ्य केन्द्र र पाेखरी शहरी स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री प्रदान गर्नुभयो ।
स्वास्थ्य सामाग्री हस्तान्तरण केहि झलक

फेसबुकबाट तपाइको प्रतिक्रिया