Nepali date


बुधबार, फाल्गुन १४, २०७६

प्रेम र शान्ताको आवाज नयाँ गीत “जाले रुमाल” सार्वजनिक

टोकियो । जापानमा रहेर पनि नेपाली गीत संगीतमा आफ्नो दरविलो उपस्थिति जनाउने प्रतिभाका धनि लोकप्रिय सर्जक तथा गायक प्रेम सापकोटा सोनुको आवाज रहेको निकै उत्कृष्ट गीत जाले रुमाल भर्खर मात्र सार्वजनिक भएको छ ।

प्रेम सापकोटा सोनु र शान्ता सुनारको आवाज रहेको सो गीतले माया प्रेमलाई विषय बनाएको छ । गीतलाई प्रेम आफैले लय तथा शब्द सिर्जना गरेका हुन । गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ ।

स्मृति तिमिल्सीनाले उत्कृष्ट निर्देशन कला प्रस्तुत गरेको सो गीतमा रामजी खाँण र करिश्मा ढकालले अभिनय गरेका छन भने गीतलाई प्रकाश धमलाले सम्पादन गरेका छन ।

https://youtu.be/UH9BZDsMLqo

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: