Nepali date


बिहिबार, माघ ९, २०७६

“चौतारीमा वर”लोकप्रिय गीत छ महिनाको अवधिमा करोड क्लवमा

काठमाडौं । लोकप्रिय गीत चौतारीमा वर ले छ महिनाको अवधिमा नै करोडौं दर्शकको माया पाएको छ । उक्त गीत जन जनको मनमा पुर्याएर करोड क्लवमा पुग्न सफल भएको हो ।

छिल्लो समय करोडौं भ्यूअर पाउने गित हरु कमै मात्रमा हुन्छ त्यो मध्ये को चौतारीको वर पनि एक हो । स्वमधुर स्वरकी धनी सुमित्रा तामाङ र बिक्रम परियारको सहकार्यमा छ महिनाअघि बजारमा आएको यसगीतको शब्द नकुल ढकालको रहेको छ । वसन्त थापाले संगीत भरेको गीतको मौषम हिमालीले म्यूजिक म्यूजिक भिडियोको निर्देशन गरेका थिए ।

रामजी खाण वसन्त थापा र सम्पदा बाँनियाको अभिनय रहेको यस गीतले करोडौंको माया पाएको अवसर मा गायिका सुमित्रा तामाङ र बिक्रम परियारले सबैमा धन्यवाद ब्यक्त गर्दै आउने गीतमा पनि यसरी नै माया पाउने आशा ब्यक्त गरेका छ्न ।

 

 

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: