गायिका रितुको आफ्नै रेश गाउमा छायाङ्कन गरेको पन्चेबाजा गीत (भिडियोसहित)

काठमाडौं । छोटो समयमैं चर्चा कमाएकी गायिका रितु थापा मगरले निकै उत्कृष्ट पञ्चे बाजाको गीत सिक्री गलामा सार्बजनिक भएको छिन ।

गायक बिष्णु खत्री र गायिका रितु थापा मगरको आवाज रहेको निकै उत्कृष्ट पञ्चे बाजाको गीत सिक्री गलामा भर्खर सार्बजनिक भएको हुन ।

विगत लामो समय देखि पञ्चे पाजाको गीत सार्वजनिक गर्दै आइरहेको सर्जक बिष्णु खत्री को लय तथा शब्द सिर्जना रहेको सो गीतले माया प्रेममा बिछोड भएका मायालु जोडीको कथालाई विषय बनाएको छ । प्रकाश भट्टले निर्देशन गरेको सो गीतमा महेन्द्र गौतम, रितु थापा मगर,मनोज भण्डारी र पधम थापाको अभिनय रहेको छ ।

उक्त गीतलाई आफनै यूटूब च्यानल रितु थापा मगर बाट सार्वजनिक गरेकी हुन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया