Nepali date


शुक्रबार, कार्तिक २९, २०७६

जापानमा वर्ड टुरिजम फेष्टिवल फेण्डशिप एण्ड ब्यूटी प्रतियोगिता सम्पन्न

टोकियो । जापानको राजधानीस्थित टोक्योको निप्पोरीमा वर्ड टुरिजम फेष्टिवल फेण्डशिप एण्ड ब्यूटी प्रतियोगिता सम्पन्न भएको छ ।

नोभेम्वर २८ देखि ३१ सम्म् निप्पोरीको लनवड होटेलमा बिभिन्न १० देशका प्रतिस्पर्धीले प्रतिस्पर्दा गरेका थिए । उक्त प्रतिस्पर्दा मा ४ बिदा मा प्रतिस्पर्दा भएको थियो ।  जसमा मिनी मिस टुरिजम वर्ड २०१९ थाईल्याण्ड,लिटल मिस टुरिजम वर्ड २०१९ यूक्राइने ,प्रटिन टुरिजम वर्ड २०१९ थाईल्याण्ड,

मिस टिन टुरिजम वर्ड २०१९ साउथ अफ्रिका बिजेता भएका थिए । सो प्रतियोगितामा नेपालबाट मोनिन ग्यालरी इन्टरटेनमेन्ट को वर्ड टुरिजम फेण्टिवलकी नेपाल ड्राईरेक्टर मोहान्ना मोथे खनाल जजको रुपमा आउनु भएको थियो ।

उहाँ भिजिट नेपाल २०२० को प्रबर्धनको लागि सुर्दय स्कुलको सानो विद्यार्थीहरुले हातले तयार पारेको पम्प्रेटहरु सबै देशको सहभागिहरुलाइ वितरण् गरेको जनाउनु भयो । यसले नेपालको पर्यटन प्रबर्धनमा सहयोग पुगेको मोहान्नाले बताउनु भयो ।

उक्त कार्यक्रमको २०२०को फाइनल नेपालमा गर्ने तयारी रहेको पनि बताउनु भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया