Nepali date


आइतवार, अशोज ५, २०७६

टोकियोको शिवा पार्कमा आज भव्य सांगितिक कार्यक्रम तीज फेस्टिवल

जापान । डेस्टिनी क्रिएशन र एनआरएनए जापानले आयोजना जापानमा पहिलो पटक खुल्ला तीज फेस्टिवलमा भव्य सांगितिक कार्यक्रम हुने जनाएको छ ।

आज सेप्टेम्बर १ तारिख राजधानी टोकियो स्थित शिवा पार्कमा हुने भव्य सांगितिक तीज फेस्टिवलमा जापानवासी नेपालीलाई नचाउन कलाकारहरु जापान आईपुगि सकेका छन् । लोकप्रिय गायक बद्री पंगेनी,गायक पशुपती शर्मा,गायक रमेशराज भट्टराई सहित गायिका सम्झना भण्डारी,गायिका मञ्जु पौडेल,प्रताप दासले मनोरञ्जन दिने भएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया