जापान । एनआरएनए जापान शिजुओका,क्षेत्रीय समितिले सन् २०१९-२०२१ का लागि निर्विरोध नयाँ नेतृत्व चयन भै १३औं अधिबेशन अगष्ट ११ आईताबारमा सम्पन्न भएको छ । ऊक्त अधिवेशनमा संयोजक रमेश भण्डारी
ऊप संयोजक बिजय खडका,महिला ऊप संयोजक सबिता डंगोल,सचिब बिजय सागर योन्जन,सह सचिब रुपेश भन्डारी,कोषाध्यक्ष राजु डंगोल,सदस्यहरु बिशाल भन्डारी,सरोज बुढाथोकी ,कैलाश कुमार थापा,राजन दुलाल ,शैलेश अधिकारी,बिश्वास रेग्मी,सुबास लामीछाने,बिशाल शर्मा चयन भै भब्य रुपले सम्पन्न भएको निर्वाचन समितिका संयोजक रेशम डंगोलले बताऊनु भएको छ ।

