Nepali date


शुक्रबार, भदौ ६, २०७६

तिजको कोसेली ‘केराको पात’बजारमा (भिडियो…)

काठमाडौं । लोकदोहोरी गायक–गायीका स्मृति गौतम र अमृत खातिले नयाँ तिजको कोसेली बजारमा ल्याएका छन् । गोरखा चौतारी म्युजिकद्वारा तिज गीत ‘केराको पात’ शुक्रबारबाट युट्युवमा ल्याइएको हो ।
गितमा स्वर गायकदवय अमृत खाति र शिरिष देवकोटा तथा गायिकाद्वय स्मृति गौतम र प्रिया भण्डारीको रहेको छ । गुरुमा फिल्म प्रा.लिद्वारा बजारमा ल्याइएको उक्त तिजे सांगितिक कोसेली विल्कुक मनोरञ्जनात्मक र संस्कृति जोगाउन निकै राम्राे छ । बिल्कुल फरक प्रकारको तीज गितमा मोड्लिङ गायक गायिका आफैले गरेका छन ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया