बिहिबार, असार ११, २०८३

गैरआवसीय नेपाली संघ जापान चिवाको पहिलो अधिवेशन जुलाई २७ तारिख हुने

जापान । गैरआवसीय नेपाली संघ एनआरएन्ए जापान चिवा तदर्थ समितिको पहिलो अधिवेशन जुलाई २७ तारिख हुने भएको छ ।

जुलाई २७ तारिख समितिको पहिलो अधिवेशन गर्ने निर्णय गरेको सचिव समिर जंग खड्काले जानकारी दिनुभयो । एनआरएनए जापानका मानार्थ सदस्य केशब अधिकारी,राजन श्रेष्ठ र सुरेश गिरी रहने गरि निर्वाचन समिति बनाएको छ । उक्त पहिलो अधिवेशनमा चिवा क्षेत्रका एनआरएनए जापानका पंजिकृत सदस्यहरुलाई उपस्थितिको लागि हार्दिक आमन्त्रणा यसै सुचना मार्फत गरिएको संयोजक बिस्व सुवेदीले जानकारी दिनु भयो

मिती :२०१९/०७/२७
समय:१७:३०
स्थान: फुनाबासी
〒273-0005
千葉県船橋市本町1丁目3−1
FACE BUILDING 6F