बिहिबार, असार ११, २०८३

एनआरएनए जापान चिवा क्षेत्रको पहिलो अधिवेसन जुलाई २७ मा हुने

टोकियो । गैरआवसीय नेपाली संघ (एनआरएनए) जापान चिवा तदर्थ समितिको पहिलो अधिवेसन जुलाई २७ तारिख हुने भएको छ ।
समितिको यहि २०१९जुन ३० तारिख बसेको बैठकले सो निर्णय गरेको सचिव समिर जंग खड्काले जानकारी दिनुभयो ।
एनआरएनए जापानका मानार्थ सदस्य राजन श्रेष्ठ र सुरेश गिरी रहने गरि निर्वाचन समिति पनि सोहि बैठकले निर्णय गरेको छ। उक्त पहिलो अधिवेसनमा चिवा क्षेत्रका एनआरएनए जापानका पंजिकृत सदस्यहरुलाई उपस्थितिको लागि हार्दिक आमन्त्रणा यसै सुचना मार्फत गरिएको संयोजक बिस्व सुवेदीले जानकारी दिनु भयो ।

कार्यक्रमको लागी
मिती :२०१९/०७/२७
समय:१७:३०
स्थान: फुनाबासी
〒273-0005
千葉県船橋市本町1丁目3−1
FACE BUILDING 6F