Nepali date


शनिबार, अशोज ४, २०७६

मौलिक सालैजो गीत ‘झिली मिलि बाग्लुङ बजार’ले चर्चा कमाउदैं

काठमाडौं । गायिका रितु थापा मगरको आवाजमा तेजेन्द्र भण्डारीको मौलिक सालैजो गीत झिली मिलि बाग्लुङ बजारले निकै चर्चा पाएको छ ।
उक्त गीतमा सर्जक खेम सेञ्चुरीको लय तथा शव्द रहेको छ ।
गीतमा मौलिकतासंगै बाग्लुङका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई वयान गरिएको गीतमा प्रकाश भट्टको निर्देशनसगै चर्चित गायक मोडेल प्रकाश सपूत र रितु थापा मगरको उत्कृष्ट अभिनय रहेको छ ।
उक्त सालैजो गीत रितु थापा मगरको युटुव च्यानलमार्फत दोस्रो पटक सार्वजनिक गरिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया