बुधबार, बैशाख १२, २०८१

स्नेह आश्रम सहयोगार्थ कोरियामा सांगितिक साँझ-२०१९ हुने

कोरिया । स्नेह बाल गृह सहयोगार्थ कोरियाको बिभिन्न शहरहरुमा नेपालको चर्चित कलाकारहरु स्नेह आश्रम सहयोगार्थ कोरियामा सांगितिक साँझ २०१९ हुने भएको छ ।
स्नेह आश्रम सहयोगार्थ कोरियामा सांगितिक साँझ २०१९ मा नेपालवाट शुलेमान शंकर ईकु,छुल्टिम डोल्मा गुरुङ,बिक्रम जङ्ग शाह साथै स्थानिय कलाकारहरुको साथमा श्रष्टा सम्मानसहित बिबिध सास्कृतिक कार्यक्रम हुने भएके हो ।
नेपालवाट दक्षिण कोरियामा आई बिभिन्न पेशा,ब्यवसाय र विद्यार्थीको सहभागितामा यो हप्ता शनिबार किम्हे लुम्बिनी रेस्टुरेण्ट आईतबार थेगु तारा रेस्टुरेन्ट अनि २२ २३ सौल हुने भएकोले निशुल्क मनोरन्जनसँग सामजिक कार्यलाई हौसला बढाईदिनको लागि आयोजक टिमले हार्दिक आमन्त्रणा गरेको छ ।