जापान । पन्चासे समाज जापानद्वारा पशुपति उच्च माबि राम्जा ठाँटी पर्बतलाई बिधालयको स्वर्ण जयन्तीको अवसरमा आर्थिक सहयोग पठाएको छ ।
पन्चासे समाज जापानद्वारा ६५ हजार ७ सय ९३ आर्थिक सहयोग पठाएको हो ।
समाजमा रहेका उक्त बिधालयमा अध्ययन गरि हाल जापानमा रहेका भूपू बिर्धार्थीबाट आफु अध्ययन गरेको ठाउँलाई सहयोग गर्नु पर्छ भने उदेश्यले रकम संकलन गरिएको थियो ।
यसरि नै पन्चासे समाजले बिभिन् सामाजिक कार्यमा सहयोग गर्दै आइरहेको छ ।
सहयोग गर्ने भूपू बिधार्थीहरु
१ जीवन गुरुङ राम्जा कोट गाऊ ¥ १००००
२ राम राज गुरुङ राम्जा चित्रे ¥ १००००
३ भागीराम गुरुङ राम्जा चित्रे ¥१००००
४ रंजन गुरुङ राम्जा चित्रे ¥१००००
५ देबेन्द्र गुरुङ राम्जा कोट गाऊ ¥१००००
६ पबित्र गुरुङ राम्जा कोट गाऊ ¥ १००००
७ अन्तिम गुरुङ राम्जा ठाटी ¥ ५०००
जम्मा रकम ¥ ६५००० नेरु ६५,७९३


