बुधबार, बैशाख ०९, २०८३

आखिर क्रिसको सपनीमा को आइरहन्छ बारम्वार (भिडियोसहित..)

टोकियो । नयाँ नेपाली आधुनिक गित सपना बनि बजारमा आएको छ ।
दिपक राना मगरको सपना बनि गित सार्वजनिकसंगै बजारमा आएको हो ।
म्यूजिक बैंक नेपालको यूटुववाट सार्वजनिक गरिएको सो गित म्यूजिक डा पुष्पराज जोशी,डाईरेक्टर अमित बराली,अभिनय सुश्मिता र क्रिस गरेका छन् ।

म्यूजिक बैंक नेपालले बजार ब्यवस्थापन गरेको यस गित आस इन्टरटेईनमेन्ट प्रालिले उत्पादन गरेको हो ।
भिडियो