काठमाडौं । गायिका सोना केसी र गायक सर्जक रेग्मीको “किन हो बिर्सनी” गीत बजारमा सार्वजनिक भएको छ । सोना केसीको प्रस्तुती रहेको सो गीतमा सोना केसी र तेजश रेग्मी ले आफैले आवाज दिएका छन भने क्रोस आवाज सिता श्रेष्ठ , सुश्मीता घर्ती मगर सुनिल परियार र बाबुकृष्ण परियार को रहेको छ ।
जापान लाई आफ्नो कर्म थलो बनाएर छुट्टि को समयमा नेपाल मा आएर आफ्नो थोरै समय नेपाली गीत संगीत मा दिन्छु भन्दै नेपाली गीत लाई निकै रुचाउनी गायिका हुन सोना केसी जापान मै रहेर पनि नेपाली गीत संगीत लाई निरन्तर दिइ रहेकि थिईन ।
पछिल्लो समयका चर्चित निर्देशित शिब बिक को निर्देशनमा तयार भएको सो म्युजिक भिडियोमा ” गायक गायिका आफैले अभिनय समेत गरेजा छन । साथै चर्चित गायक तथा मोडल चक्र बम मल्ल को पनि अभिनय रहेको छ ।
पछिल्लो समय प्रया गीतमा अभिनय पनि गायक गायिका हरुले सोयंम गर्ने गरेकि देख्न सकिन्छ । सम्भु चालिसेले छायांकन गरेको सो म्युजिक भिडियो लाई सुजन शाहिले सम्पादन गरेका छन। गीत सोना केसीको आफ्नै यूटुब च्यानल बाट सार्वजनिक गरिएको छ।
भिडियो

