काठमाडौं । गायिका रितु थापा मगर र गायक रोशन गैरेको रोईला गीत ‘काङ्गारु झै भाकी छौ’ सार्वजनिक गरेका छन ।
आज बुधवार गायिका रितु थापा मगरको यूट्यूब च्यानलबाट सो नया गीत सार्वजनिक गरेको हो ।
राशिका डिजिटलले वजार ब्यवस्थापन गरेको उक्त गीतमा म्यूज़िक रोशन ग़ैरेले गरेका छन भने सम्पादन दीपक बिष्ट गरेका छन ।
सो रोईला गीतको म्यूजिक भिड़ियोको क्यामरा सागर गौतम र निर्देशन बिमल अधिकारीले गरेको छन ।
गायिका रितुको यस अघी रोधी राम्रो,धन्नै बाघले खाएन लगाएतको आधा दर्जन गीतहरु चर्चित छन ।

