ललितपुर । चर्चित गायिका तथा हट मोडल सिर्जु अधिकारीले “रेलिमै” बोलको नयाँ गीत बजारमा ल्याईकी छिन ।
गायिका अधिकारीको “रेलिमै” बोलको नयाँ लोक पप गीत सार्वजनिक संगीत बजारमा चर्चा कमाएको छ ।
सिर्जु अधिकारी र कृष्ण रिउलेको आवाजमा रहेको “रिलिमै’ बोलको गीत सार्वजनिक भएसंगै निकै चर्चा बटुलिरहेको छ ।
उक्त गीतमा सब्द,संगीत कृष्ण रिउलेको रहेको छ भने गीतलाई संकर बिसीले निर्देशन, कृष्ण रिउले र करिष्मा ढकालको अभिनय रहेको छ ।

