बिहिबार, असार ११, २०८३

जापानमा फेरी एक नेपालीको ह्दयघातको कारण निधन

टोकियो । जापानमा एक नेपाली युवाको हृदयघातको कारण मृत्यु भएको छ । बिहुँ ५ लाम्खु निबासी बर्ष ५३ का हितराज कँडेल ह्रदयघातका कारण मृत्यु भएको हो ।
कंडेल श्रीमती र ३ छोराहरु सहित खागागोयमा बस्दै आउनुभएको र उहाको हृदयघातबाट निधन भएको हो । हाल काठेखोला गाउँपालिका वडा न. ५ निवासी कँडेल जापानमा आफ्नै रेष्टुरेन्ट ब्यवसायमा संलग्न हुनुहुन्थ्यो । बिगत १० बर्ष समय देखि जापानमा बस्दै आउनु भएका कंडेलको २०१९-५-५तारिकाका दिनको १२ बजे हृदयघातबाट मृत्यु भएको हो ।
स्व. कँडेलको भोलि मंगलवार साइतामाको खावागोयमा अन्त्येष्टि गरिने भएकोले अन्तिम श्रद्धाञ्जलीका लागि उपस्थित भईदिन जापान बासि नेपालीलाइ बिहुकोट समाज जापानले अनुरोध गरेको छ ।
अन्त्येष्टि गरिने स्थान
350-0031 Saitama-Ken, Kawagoe-Shi, Kosenba 786-1