टोकियो । “गरीव,विपन्न तथा जेहेन्दार बालबालिकाको शिक्षाका लागि सहयोगार्थ” गर्ने उदस्यका साथ मोना जापानले गोल्डेन वीकको अवसर पारेर यही अप्रिल २९ मा टोक्योमा गर्न लागेको मोना नाइटको पुरा तयारी भएको छ ।
उक्त कार्यक्रमलाई सफल बनाउन नेपाल बाट आमंत्रित कलाकारहरु जापानको टोक्यो शहरमा अाईसक्नु भएको छ ।
मोना जापान परिवार जापानको आयोजनामा हुने मोना नाईटको लागि चर्चित गायक शिव परियर, गगन पुन सहित ज्योति मगर टोकियो आईपुगेका हुन ।
आयोजक मोनाले जापानमा रहनु भएको रहनुभयका संघसस्था पत्रकार ब्यवसायी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबैनीहरु उपस्थिति भैइ कार्यक्रम सब्यभब्य बनाइ दिनुहुन मोना जापान परिवार यहाँरुलाई हार्दिक अनुरोध गरेको छ ।
स्थान = नाकानो जेरो हल
मिती = २०१९-०४-२९
समय = 4:30pm

