Nepali date


मङ्लबार, असार ३, २०७६

शारदा मावि भूतपूर्व विद्यार्थी समाज गेलू रामेछापको बृहत् पहिलो भेला हुँदैं

भक्तपुर । भूतपूर्व विद्यार्थीहरू एकजुट हौ भन्ने नाराका साथ श्री शारदा मावि भूतपूर्व विद्यार्थी समाजको बृहत् भेला हुने भएको छ ।

वैशाख ७ गते शनिवार राष्ट्रीय युबा परिषद् सभाहल भक्तपुरमा बिहान १०:०० बजेबाट भेला उद्घाटन समारोह हुने भएको हो ।

हालको श्री शारदा उमावि रहेको बिध्यालयको भूतपूर्व विद्यार्थीहरूको सक्रियतामा पहिलो भेला गरेर शारदा मावि भूतपूर्व विद्यार्थी समाजलाई आधिकारिकता दिने
भेला संयोजन समितिका जनार्दन कार्किले जानकारी दिनुभयो ।

सो भेलामा उपस्थितिको लागी गेलूमा अध्ययन गरेका सम्पूर्ण पूर्व विद्यार्थीहरूलाई उपस्थितिको लागी सार्वजनिक अपील गरेको छ ।

उक्त भेलालाई मिडिया सपोर्ट मातृ सन्देश डट कम,रेडियो तीन लाल र तामाकोसी रेडियोले गरेको छ ।

साथै उक्त भेलालाई कालिन्चोक फ़ाउण्डेशन र राष्ट्रीय युबा परिषद्ले सपोर्ट गरेको छ ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया