Nepali date


आइतवार, साउन ५, २०७६

गैरआवासीय नेपाली संघ जापानद्वारा नयाँ सदस्यता आह्रवान(प्रेस विज्ञप्ति)

टोकियो । गैरआवासीय नेपाली संघ (जापान ) ले नवौं राष्ट्रिय अधिवेशनलाई मध्यनजर गर्दै क्षेत्रीय अधिवेशन र नयाँ सदस्यता आह्रवानको लागि कार्यकतालिका सार्वजनीक गरेको छ ।

एनसिसी जापानले क्षेत्रीय समितिहरुको अधिवेसन,नयाँ सदस्यता आह्वान र रासपको नबौं अधिवेसन सम्वन्धि कार्यतालिका सार्वजनिक गरेको हो ।
एनआरएनएन जापान महासचिव बुद्धिराज घिमिरेका अनुसार आगामी (२०१९-२०२१ ) कार्यकालको लागि अधिवेशनको कार्यतालिका सार्वजनीक गरिएको हो ।

प्रेस विज्ञप्ति

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया