बिहिबार, बैशाख ०६, २०८१

स्याङ्जा समाज जापानको चौथों अधिवेशन सम्पन्न,अध्यक्षमा पुन: भण्डारी

टोकियो । स्याङ्जा समाज जापानको चौथो अधिबेशन आइतबार टोकियोमा भब्य रुपमा सम्पन्न भएको छ ।
चौथो अधिबेशनबाट अध्यक्ष पदमा सागरमणि भण्डारीको सर्वसहमति आगामी कार्यकालको लागी चयन हुनु भएको हो ।
स्याङ्जा समाज जापानको चौथो अधिबेशनबाट सल्लाहकार दिनेश गुरुङको प्रमुख आथित्यमा अधिबेशन हल भित्र बन्द सत्रमा कोषाध्यक्ष बिक्रम अर्यालको आर्थिक प्रतिबेदन सर्बसम्मत रुपमा हलले पारित गर्यो भने ,अध्यक्षको प्रतिबेदन समाजका अध्यक्ष सागरमणि भण्डारीले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा जापानका वरिष्ठ उपाध्यक्ष देबिलाल भण्डारीले आफ्नो मन्तब्य राख्नु भएको थियो ।
नागोया क्षेत्रिय समितिका अध्यक्ष हिरा गुरुङले समाजलाई अगाडी बढाउन हामी सबै लाग्नुपर्ने मन्तब्य राख्नु भयो ।
कार्यक्रम संस्थाका अध्यक्ष सागरमणि भण्डारीको सभापतिtwaमा,स्वागत मन्त्यब्य समाजका उपाध्यक्ष धुर्ब ज्ञवालीले राख्नु भएको थियो भने कार्यक्रमको संचालन सचिब बेद कार्कीले गर्नु भएको थियो ।
सर्बसम्मतबाट निर्बाचित पदाधिकारीहरुको नामावली घोषणा गर्ने र सफथ खुवाउने काम निर्बाचन मण्डलका संयोजक दिनेश गुरुङले गर्नु भयो ।

सर्बसम्मतबाट चयन २३ सदस्यीय पदाधिकारीहरुको नामावली यसप्रकार छ ।
१ अध्यक्ष – सागरमणि भण्डारी
२ वरिष्ठ उपाध्यक्ष – धुर्ब ज्ञवाली
३ उपाध्यक्ष – बिक्रम अर्याल
४ उपाध्यक्ष – कल्पु जीसी
५ महासचिब – बेद कार्की
६ सचिब – चित्र गुरुङ
७ सह सचिब – दिपक न्यौपाने
८ कोषाध्यक्ष – टम गुरुङ
९ सह कोषाध्यक्ष – अर्जुन हमाल
१० सदस्य – लक्ष्मन ढकाल
११ सदस्य – अर्मान गुरुङ
१२ सदस्य – रमेस भण्डारी
१३ सदस्य – बिराट पौडेल
१४ सदस्य – मनोज अधिकारी
१५ सदस्य – हरि न्यौपाने
१६ सदस्य – कृष्ण प्रसाद अधिकारी
१७ सदस्य – दिपक कुमार न्यौपाने
१८ सदस्य – नेत्र प्रसाद काफ्ले
१९ सदस्य – गीता अर्याल
२० सदस्य – सुजाता कुवर कार्की
२१ सदस्य – गंगा सर्मा
२२ सदस्य – सिर्जना रेग्मी
२३ सदस्य – सम्झना अर्याल