शुक्रबार, बैशाख ०७, २०८१

होलीको अवसरना नयाँ थारु गित सार्वजनिक (भिडियोसहित )

आर.एन चौधरी थारु,कैलाली ।
फागु पुर्णिमा ” होली” को अवसर पारी युट्युब च्यानल हमार म्युजिक पहुराले ” हेप्पी होली ” शिर्षकमा नयाँ थारु होली गीत सार्वजनिक गरेको छ।
दोषहरण चौधरीको शब्द संगीत रहेको गीतमा केशकुमार चौधरी र राधिका चौधरीले सुमधुर आवाज दिएका छन।
आरसि (रोशन) र लक्ष्मी चौधरी द्वारा अभिनित गीतको भिडियोलाई चर्चित मोडल तथा नव निर्देशक बीर चौधरीले निर्देशन गरेका हुन भने लक्ष्मण थारुले छायांकन तथा शिशिर चौधरीले सम्पादन गरेका हुन ।