Nepali date


आइतवार, चैत्र ३, २०७५

जापानमैं सूर्य र सोनाको मायाप्रीतिको”सारा सेरोफेरो”यसरी बाहिरियो (भिडियोसहित)

टोकियो । जापानमा रहेका दुई लोकप्रिय गायकगायिका सूर्य खड़का र सोना केसीको आवाजमा नयाँ गीत सारा सेरोफेरो सार्वजनिक भएको छ ।

माया प्रेममा आधार बनाएर तयार पारिएको सो गीतमा गायिका तथा मोडल सोना केसी र परदेशी गायक सूर्य खड्काको सुमधुर आवाज सुन सकिन्छ भने गीतलाई सुर्य खड्का र पदम खत्री मिलेर बनाएका हुन ।
निकै उत्कृष्ट रहेको सो गीतको म्युजिक भिडियो जापानको राजधानी टोकियोमैं निमार्ण गरिएको छ भने सोना केसीको आफ्नै च्यानलबाट गीत सार्वजनिक गरिएको छ ।
गीतले सबैको मन जित्नेमा आफुहरु आशवादी रहेको गायिका केसीले बताउनु भयो ।
गीतको म्युजिक भिडियो निर्देशन रोशन कार्कीले गरेका छन ।
भिडियो

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया