कतार । गायिका सरस्वती लामाको “भैसी हात्ती ” गितले उत्कृष्ट नेपाली पप गायिका तर्फको अवार्ड जित्न सफल भएको छ ।
कतारमा आयोजित हिमालयन इृन्टरनेशनल नेपाली म्युजिक अवार्डमा उनले सो बिधा मार्फत अवार्ड जित्न सफल भएकी हुन । हाल कतारमा रहेकी उनले उत्साहित हुँदै भनिन यो अवार्डले मलाई थप उत्साहित बनाएको छ । उनले अवार्डका लागी सबैलाई धन्यवाद समेत दिएकी छिन ।


