टोकियो । जापानमा नेपालीहरूले संचालन गरेको एभरेष्ट इन्टर्नेशनल स्कूलले
सरस्वती पूजा कार्यक्रम गर्ने भएको छ ।
बिद्याको माता रुपमा मानिने सरस्वतिको पूजाको लागी फेब्रअरी १० तारिख आइतबार बिहान ९:३० बजेबाट ११:३० बजे सम्म आयोजना गरिने सरस्वती पुजा स्कूल प्राणङ्गन हुने स्कूलका अध्यक्ष भुपाल श्रेष्ठले जानकारी दिनु भयोंल ।
कार्यक्रममा सम्पूर्ण बिद्यार्थीहरु, अभिभावकहरु र इच्छुक महानुभावहरुलाई सादर निमन्त्रण गरेको छ । सो स्कूलले सोहि दिन बिशेष शैक्षिक प्रदर्शनी गर्ने कार्यक्रम पनि तय गरिएको जनाएको छ।


