शनिबार, बैशाख ०८, २०८१

तामाङ कलाकार संघका अध्यक्ष गायक सञ्जीब वाईवाको ‘जाडो है महिना’सार्वजनिक

काठमाडौं । तामाङ कलाकार संघका अध्यक्ष एंवम चर्चित गायक तथा संगीतकार सञ्जीब वाईवाको शव्द संगीत अनी श्वरमा जाडो है महिना सार्वजनिक भएको छ ।

तामाङ सेलो जाडो है महिना आज युट्युव मार्फत सार्वजनिक भएको हो ।
उक्त गीतमा चलचित्र कर्मी जेनिस दोङ तामाङ र दिप्ती गोम्जा तामाङको रोमान्स देख्न सकिन्छ ।

यस गीतका निर्देशक भने अजय स्याङतानले गर्नुभएको हो भने उक्त सेलो मुभी फ्याक्टीले बजारमा ल्याएको हो ।