काभ्रेपलान्चोक । कोसीपारी अरनिको राजमार्ग दोलालघाट हुदै भुम्लुगाउँपालिका चौरीदेउराली रुट चल्ने सबै गाडीहरुले दोलालघाटबाट यस्तो जोखिम यात्रा गराई रहेका छन ।
यो निकै जोखिम यात्रा हो । २०७१ सालमा कोसीपारीको मानपुरे भिरमा यसरी छतमा यात्रा गराउदा भयानक दुर्घटनामा परि ४१ जनाको मृत्यु भएको थियो साथै पटकपटक यस्तो दुर्घटना भइरहेका छन फेरि यस्तो दुर्घटना हुनसक्ने अनुमान लगाउन सकिन्छ यस्तो छतमा जोखिमपूर्ण यात्रा गराउने सवारीसाधनलाई कडा कार्बाहि गर्न जरुरी छ साथै आम यात्रुले यस्तो जोखिमपूर्ण यात्रा नगर्न अनुरोध छ ।
तस्विर : क्रान्ति लामा/भुम्लु

